Notice

प्रस्तुत विषयमा हाल चलिरहेको शिक्षक महासंघको शिक्षक कर्मचारी आन्दोलनको कार्यक्रमलाई मध्यनजर गरी विद्यालयका पूर्व निर्धारित भर्ना तथा प्रवेश परीक्षाका सम्पूर्ण कार्यक्रमहरू अर्को सूचना प्रकाशन नभएसम्मका लागि स्थगित गरिएको व्यहोरा सम्बन्धित सबैलाई यसै सूचना द्वारा जानकारी गराइन्छ ।

डिल्लीराम शर्मा
प्रधानाध्यापक

                                                                       

Leave a Comment

Your email address will not be published.

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

Login to Veda APP

We request all our students to log in to the Veda App. Your "Username" and "Password" will be provided by your respective class teacher.